सनसनीपूर्ण खुलासा : चर्चित नायिका देखि पुर्बप्रधानमन्त्री सम्माले आफ्नो पिसाब आफै यसरी पिउने रहेछ


मानिसको लत अचम्मको हुने गर्छ । कतिले अरुको आलो रगत पिएर आफ्नो लत मार्छन् भने कतिले चाँही आफ्नै पिसाव पिएर । एक खबर पत्रिकाले आफ्नै पिसाव पिउने केही चर्चित मानिसहरुको नाम सार्वजनिक गरेको छ । 

स्वमूत्रपान सेवनलाई स्वास्थको दृष्टिकोणबाट राम्रो मानिदैन । तर मानिसहरु स्वमूत्रपान गर्न रुचाउँछन् । बेलायतमा पछिल्लो सर्वेक्षण अनुसार करिव ४ प्रतिशतले मूत्रपान गर्ने गरेको तथ्याङ्क सार्वजानिक भएको छ । यो तत्थ्याङक सार्वजनिक भएपछि केही व्यापारिक कम्पनी पिसाब बेच्न अग्रसर भएको समाचारमा उल्लेख छ । बेलायतमा मात्र होइन भारत र चीनमासमेत प्राचीनकाल देखि स्वमूत्रपान गर्नेहरु छन् । 

स्वास्थ्यलाभ हुने भन्दै मेक्सिकन मुक्केबाज ह्वाँ म्यानुयल मार्खेज, बेलायती अभिनेत्री सराह मिल्स, लेखक जेडी सालिन्गर, भारतीय पूर्व प्रधानमन्त्री मोरारजी देसाइले स्वमूत्रपान गर्दथे । पोयर्टो रिकोले त पिसाब मिसाइएको वियर नै बजारमा ल्याएको थियो । बिभिन्न् अनलार्इनहरूबाट साभार

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook