नयाँ दिल्ली – एक प्लेट मोःमो को विषयमा विवाद हुँदा एक १९ वर्षीय तेक्वान्दो खेलाडीको हत्या भएको छ । भारतको नयाँ दिल्लीमा भएको घटनामा ती खेलाडीको टाउको सिसाको बोतलले प्रहार गरी, सिसाको टुक्राले घाँटी रेटेर हत्या गरिएको हो । दिल्लीको रोहिनी क्षेत्रमा गत बिहिबार राती उक्त घटना भएको खुलासा भएको छ । प्रहरीका अनुसार अरुन नाम गरेका ती खेलाडी आफ्नो साथी रंजितसँग चिनेजानेको पसलमा खाजा खान गएका थिए । पसलका मालिकसँग उनीहरुको राम्रो चिनजान पनि थियो ।
तर, एक प्लेट मोःमो को पैसा तिर्ने विषयमा विवाद भएपछि रेस्टुरेन्टका मालिकले अरुनमाथि हमला गरेका थिए । अरुनमाथि हमला गरेर रेस्टुरेन्टका मालिकले जयपुर गोल्डन अस्पताल नजिकै फालेका थिए । कसैले उसको अनुहार नचिनोस् भनेर अनुहार ढुंगाले किचेका थिए । अरुनको साथी रंजितले समेत रेस्टुरेन्टका मालिकलाई सघाएका थिए । पछि अरुनको हातमा भएको ट्याटुले उनको पहिचान गरिएको थियो । अरुनका परिवार प्रहरीसमक्ष पुगेपछि यस घटनाको खुलासा भएको थियो । उनीहरुले शनिबार बिहान प्रहरीमा उजुरी दर्ता गराएका थिए । शुरुमा अरुन साथीको घरमा सुत्नु गएको सोचे पनि पछि अरुनको फोन स्वीच अफ पाए पछि अत्तालिएका थिए । उनीहरुले नै अरुन रंजितसँग मोःमो खान जाने भनेर बाहिर निस्केको बयान दिएका थिए । अरुनको शव शुक्रबार नै फेला परेपनि उनको पहिचान हुन सकेको थिएन । रंजितलाई प्रहरीले पक्राउ गरेको छ भने रेस्टुरेन्टका मालिक फरार छन् ।
काठमाडौं, फागुन १० । २३ वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ ।
एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने छैन भने एएफसी र फिफाको अन्तर्राष्ट्रिय खेल तालिकाभित्र नेपाल नपर्ने हुँदा पनि नेपालले सहभागिता नजनाउने भएको हो ।
नेपाली टोलीले गत वर्ष भएको विश्वकपमा छनोट हुन नसकेपछि करिब दुई वर्षसम्मको लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।
अहिलेसम्मको खेल तालिका हेर्दा १२औं संस्करणको साफ च्याम्पियनसिपबाहेक नेपालले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने छैन ।
प्रत्येक दुई–दुई वर्षमा हुने उक्त साफ च्यापियनसिपको ११औं संस्करण यसै वर्ष भारतमा सम्पन्न भएको थियो । त्यतिबेलाको साफमा नेपालले लज्जास्पद हार बेहोर्दै घर फकिएको थियो ।
१२औं संस्करणको साफ च्याम्पियनसिप भने सन् २०१७ को अन्तिममा बंगलादेशमा हुनेछ । त्यो नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
तर, अर्को वर्ष बंगलादेशमा नै हुने बंगबन्धु गोल्डकपमा भने साबिक विजेताकारुपमा नेपाललाई बोलाउन सक्ने सम्भावना भने प्रबल छ ।
गत माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले उपाधि हासिल गरेको थियो ।
त्यस्तै, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २३ वर्षपछि स्वर्ण पदक भित्र्याएको थियो ।
नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउँदा घरेलु फुटबल प्रतियोगितामा नै चित्त बुझाउन बाध्य हुनेछ ।
अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि राष्ट्रिय टोलीलाई फुटबल खेलमा संलग्न बनाइराख्न विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।
उनले सोमबार रासससँग कुरा गर्दै भने–‘फुटबल खेल अहिले फस्टाइरहेको छ अझ यसलाई व्यवस्थापन गर्नका लागि जापानी प्रशिक्षकसँग कुरा गरिरहेका छौं ।’
राष्ट्रिय सिनियर टिममा अहिले प्रशिक्षकको सिट खाली छ । अध्यक्ष श्रेष्ठले आगामी मार्चमा मैत्रीपूर्ण फुटबलका लागि मलेसियासँगसमेत कुरा भइरहेको जानकारी दिए । रासस
he whole of Nepal wants to know who were the people in your family photo from Wednesday.
They are my mom and sister
How old are you? Are you single?
I am 23, yes I am single.
After the SAG football, how has the response been like from the fans, especially on Facebook?
I received so many friend requests that I have exceeded the limit on the number of friends, but I do send friend requests to people. I also got lot of messages.
Could you tell us how your career in football began?
My home is in Sindhupalchowk. I grew up there with my family. I think it was around 2006 when I played a local tournament, Sindhu Bhotekoshi, along side former national captain Sagar Thapa. Our team won the tournament that year, and I was named best goalkeeper. My uncle Balgopal Shrestha played for a club in Kathmandu, and he encouraged me to come to Kathmandu to play football.
Do you have any memories of how you played during your childhood?
Well, when I was small, we used to play with balls made with socks. My mom tells me even now that one day I saw a football inside a shop and wanted it real bad. I cried for 2-3 days demanding that football, which at the time would cost around a thousand rupees. Finally my mom got me the ball, and I was really happy. My mom talks about the incident often. Yesterday when I met her after landing at the airport, she told that she was happy that I had chosen to play football.
There saw some photos of you crying. What made you cry?
I was happy, and my happiness had no limit. That must be the reason I cried. My mom wanted me to study, and I am doing just that. I am studying BBS and will soon finish college.
When did you first realise that there was this game called football, and you should play it seriously?
My maternal uncle Balgopal Shrestha and aunt Rupa played professional football. While my uncle played at the club level, my aunt was part of the national squad. Whenever there was a big tournament, I would sit with my uncle to watch the match on TV. I remember watching Upendra Man Singh (Nepal’s former goalie) play in big matches. During the World Cup, we used to go watch the match on the big screen at a local cinema hall one of my uncles owned.
My mom tells me even now that one day I saw a football inside a shop and wanted it real bad. I cried for 2-3 days demanding that football, which at the time would cost around a thousand rupees.
Your brother was in the ANFA Academy. What happened to his career?
Yes, my elder brother was in the academy. He played as a winger. But after he fractured his right hand twice, that too while playing football, our mom did not allow him to play anymore. He’s physically not as fit as I am.
Your favourite football team?
I have always been a Brazil fan, and personally, I am a big fan of the Spanish goalie Casiallas; he’s retired now.
For many people, football is all about scoring goals. Most budding footballers dream of becoming a striker. Did you also have the same dream?
When we were in school, I was the tallest in the class. That is why our teacher would ask me to take the post whenever we played football. If you were tall, you’d make the perfect goalie. Also when my cousins and I stole fruits from our neighbours, I would be the one diving and jumping. My cousins would tell me that I am jut fit to become a goalie.
When did you first realise that your career will be in football, and that too as a goalie?
I think it was during the same Sindhu Cup I was telling you about. I was named best goalie. After the cup, I , along with my family, moved to Kathmandu, where I joined college. I used to play inter-college tournaments. One day a friend of mine, who played for Saraswati Club, took to me to the club’s trial. The club was impressed, and soon I was playing there. After some time Upendra Man Singh, the same person I used to watch on TV as a child, offered to train me at his Madhyapur club. I played for Madhyapur, and for sometime for Jawalakhel and Three Star Club. These days I am affiliated with the Army Club, although I am not a army man; I am there on contract.
When did you debut for the national side?
I was given a break during the 2012 Nehru Cup. I got the opportunity because the regular keep was unfit, and coach Krishna Thapa believed in me.
How did you feel when you were selected for the Banga Bandhu Cup?
I was excited to become a part of the team that was pretty young. I had publicly said that this is a team that will either perform extremely well, or extremely bad. The result was positive, and I felt good.
Did you feel frustrated when you were not named in the Asian Games, 2014, squad?
Yes, I did feel bad. I even cried. But I knew that someday I would get the break. I did not ask the selectors why I was not selected, but I told myself that I need to put in more effort.
Do you remember the first time you earned money by playing football?
Yes I do. When I played for Saraswati, the first pay I received was Rs 15,000. I gave it to my mom. The second month I received my salary, I decided to keep it somewhere safe. The fifteen thousand is still with me.
Now let’s talk about the SAG final against India. How was the atmosphere like when you entered into the ground?
Whenever I enter the field, I remember what Upendra dai says, “We can only win a match when we play with a ‘gorkhe‘ spirit. That day I realised what he’d meant by that. Upendra also used to tell me that although the captain guides the team, the goalie is also responsible for keeping the team motivated. If the goalie lets go, then everyone lets go.
We saw that during the first half of the match the Nepali squad could not withstand the Indian attack. But in the second half, things got better. Why was this?
We watched the Indian team’s match video and analysed their gameplay. We devised our strategy based on that. But when we took to the field, we realised that they had changed their strategy of playing defensive. So in the second half we played attacking football, and were duly rewarded.
How do you rate Nawayug’s performance?
Nawayaug was my roommate during the tournament. He is the best finisher we’ve seen for a long time. Whenever we take to the field Nawayug helps me put on my gloves. He tells me that it’s his lucky charm. Whenever he does that, he scores a hat-trick! I have also come to believe that it is our lucky charm. (laughs)
Many people have praised the level of fitness of this young squad. What do you do to remain fit?
I hit the gym regularly. I mostly train my legs with weight, that helps to keep them nimble.
Final question: if you were not a footballer, what would you be ?
I guess I would have been a businessman. I come from a place where my forefathers were traders who made regular trips to China! (laughs).
ब्राजिलकी एक विद्यार्थी डायना टिल्होले पोर्चुगलका स्टाइकर क्रिस्टियानोरोनाल्डोसित शारीरिक सम्वन्ध राखेको खुलासा गरेकी छन्। विश्वकप फुटबल २०१४ कै दौरान, त्योपनि एक पटक होइन पटक-पटक आफूले रोनाल्डोको ओछ्यान तताएको उनको दावी छ । यद्यपि रोनाल्डोसित यौनसम्पर्कको खुलासा गर्ने उनी एक्ली केटी भने होइनन् । यो वर्षमात्रै थप तीन जना कोटीले रोनाल्डोसित सेक्स गरेको दावी गरिसकेका छन् ।
एक अन्तरवार्तामा डायनो भनिन् :-
‘सोसल साइटको माध्यमले हाम्रो चिनजान भएको हो । ‘वेव क्याम’का माध्यमबाट हामी एक अर्कासित नजिकियौं। वेव क्याममा गफ गर्दाखेरी म लुगा खोलेर बसेकी हुन्थे । उहाँ मलाई हस्तमैथुन गर्न लगाउनुहुन्थ्यो । र, म गरिदिन्थेँ । हामी वेव कम्प्युटरमा नै एक अर्कालाई चुम्वन गथ्र्यौं । रोनाल्डो सन् २०१४ को सेप्टेम्बरमा विश्वकप खेल्न आउँदा पहिलोचोटी हाम्रो भेट भयो । भेट भएकै दिन मैले उहाँको ओछ्यान तताएँ । एक रातमै हामीले तीन चोटी गर्यौं। उहाँ मेरो शरीरको वर्णन गरेर नथाक्ने । मेरो शरीरलाई इरिना सित तुलना गर्नुभयो । रोनाल्डोभन्दा अघि मैले कसै सित पनि सेक्सको अनुभव गरेकी थिईंन । पहिलो सेक्स नै मेरो अविस्मरणीय भयाे । उहाँले यति मज्जा दिनुभो कि वर्णन नै गर्न सक्दिन ।
रोनाल्डो मसँग कुनै बच्चा जसरी प्रस्तुत हुनुहुन्थ्यो । मेरो काखमा लुट्पुटिनुहुन्थ्यो र म उहाँलाई बच्चालाई जस्तै स्तनपान समेत गराउँथे । मेरो दुध आउँदैनथ्यो र पनि आएको जस्तो अभिनय गर्नुहुन्थ्यो । म प्रति अति क्रेजी हुनुहुन्थ्यो । विश्वकपबाट छुट्टिएपछि सन्गत डिसेम्बरमा मेरो उहाँसित अन्तिम चोटी कुराकानी भयो । त्यतिबेला उहाँले म सित सम्वन्ध अगाडी बढाउने नसक्ने कुरा गर्नुभयो । त्यो दिन म खुबै रोएँ । त्यसदेखि यता मेरो उहाँसित भेट भएको छैन ।
म सित सेक्स गर्दा न उहाँले कण्डम प्रयोग गर्नुभएको थियो न, मैले कुनै सावधानी अपनाएकी थिएँ । मलाई आशा थियो कतै मेरो पेटमा उहाँको गर्भ रहन्छ कि ? तर, मेरो दुर्भाग्य त्यस्तो भएन । अहिले पनि उहाँको यादमा डुबेर बाँचिरहेकी छु ।’
डायनाभन्दा अघि पनि केहि युवतीहरुले रोनाल्डोसित सुतेको दावी गरेका छन् । यस्तो दावी गर्नेमा एक हुन् वयस्क म्यागजिन प्लेब्वाईमा देखिइसकेकी सुन्दरी डेनियला सावेज । उजले म्याक्सिकन समाचारपत्र रिफर्मालाई अन्तरवार्ता दिँदै भनेकी छिन्, ‘सुरु सुरुमा रोनाल्डो अति लजालु थिए । तर, विस्तारै खुल्दैगए । म आफ्नो सपना पूरा गर्न चाहन्थेँ । मेरै जोडबलमा हामीबीच यौनसम्पर्क कायम भयो। म उनको शरीरप्रति क्रेजी छु । रोनाल्डो पनि मेरो शरीर भनेपछि हुरुक्क भए । उनले प्लेब्वाईमा फोटोसुट गराएकी केटी सित यस अघि कहिल्यै नसुतेको बताएका थिए ।’ अर्की सुन्दरी चाहिँ एक यौनकर्मी हुन् ।
ब्राजिमा एक टिभी प्रिजेन्टरसमेत रहेकी मोडल आन्द्रेसा उराच पार्टटाइम वेश्यावृत्ती गर्थिन् । एउटा अन्तरवार्तामा उनले रोनाल्डोसित आफ्नो लामै समय अफेयर चलेको दावी गरेकी छिन् । हरेक ग्राहकबाट प्रतिघन्टा ७ लाख रुपैयाँ लिने यी हाइप्रोफाइल बेश्यालेरोनाल्डोसित अफेयर भएकै कारण कहिल्यै पैसा नलिएको बताएकी छिन् । उनले यो पनि दावी गरेकी थिइन् कि उनीहरुबीचको अफेयर सार्वजनिक गरेमा ज्यान मार्ने धम्की रोनाल्डोले दिएका थिए ।
स्मरणीय के छ भने यसै वर्षको मार्चमा रोनाल्डोले इरिनासितको पाँच वर्ष लामो अफेयर तोडेका थिए । इरिनाले उनलाई धोकेवाज भएको आरोप समेत लगाएकी छिन् । आजकाल उनी हलिउड अभिनेता ब्रडली कूपरसित टाँस्सिएर हिँडरहेकी हुन्छिन् ।
काठमाडाैं—बुधबार अपारन्ह ३ः५४ बजे बुद्ध एयरको फ्लाइट नम्बर यु४ ९५४ काे रूपमा एउटा जहाज भद्रपुरबाट काठमाडौंका लागि उड्यो। दक्षिण एशियाली खेलकूद (साग) मा भारतलाई हराएर स्वदेश फर्किएको फुटबलको राष्ट्रिय टोली त्यही उडानबाट काठमाडौं आइरहेको थियो। टोलीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सयौं शुभेच्छुक राष्ट्रिय झन्डा बोकेर तैनाथ थिए। त्यही भिडमा रातो स्वेटर लगाएकी एक महिला ट्याक्सी पार्किङ क्षेत्रमा फुटबल टोलीलाई कुरिरहेकी थिइन्।
एक जना सज्जन जस्ता देखिने पुरुषले तिनै महिलातर्फ देखाउँदै सुरक्षाकर्मीलाई अनुराध गरे, 'कृपया उहाँलाई स्वागत गर्न भित्रै जान दिनुहोस्।' कलाकार, विशिष्ट व्यक्तित्व एवं फुटबल समर्थकको भिड भइसकेको अवस्थामा प्रहरीले शिवकुमारी लामालाई अघि बढ्न दिएन।
'उहाँ फुटबल राष्ट्रिय टोली सदस्य विक्रम लामाकी आमा हुनुहुन्छ', फेरि ती व्यक्तिले प्रहरी समक्ष उनको परिचय गराइदिए। त्यसपछि बल्ल सानो फ्रेमको चस्मा लगाएकी शिवकुमारी आन्तरिक टर्मिनलको मुख्य ढोका तर्फ जान पाइन्।
लोकप्रिय खेल फुटबलमा नेपालको विजय, त्यसमाथि नाकाबन्दी गर्ने भारतविरुद्धको जितका कारण नेपालमा राष्ट्रिय टोलीको सम्मान निकै चुलिएको थियो। विमानस्थलमा जम्मा भएको भिडले त्यही सम्मान र नेपाली फुटबलप्रतिको भरोसा प्रतिविम्बित गर्दै थियो। करिब साढे ४ बजे बुद्ध एयरको फ्लाइट नम्बर यु४ ९५४ जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्यो।
अन्य खेलाडी जस्तै राष्ट्रिय टोलीका मिड फिल्डर विक्रम लामाको गलामा पनि विशिष्ट महानुभाव र फुटबलका शुभेच्छुकहरुले खादा पहिराइदिए। आन्तरिक टर्मिनलको 'फिनिसिङ' नभइसकेको बाटो हुँदै टोली आइरहेको थियो। त्यही बीचमा राष्ट्रिय टोलीका मिड फिल्डर विक्रम लामा अप्रत्यासित रूपमा टक्क अडिए। त्यहाँ एउटा नसोचेको घटना भयो।
'मैले कल्पना पनि गरेको थिइनँ स्वागत गर्न आमा विमानस्थलमै आइपुग्नु होला भनेर', नागरिकन्युजसँग कुरा गर्दै विक्रमले भने, 'म भिडमा हराइरहेको थिएँ उहाँले च्याप्पै समात्नु भयो।' राष्ट्रकाे शिर उचो पारेर फर्किएको छोरो भेट्नासाथ आमा शिवकुमारी खुशीले भावविभोर बनिन्। आँखामा आँसु छचल्किए। 'आमा एकदम खुशी भएर आउनुभएको रहेछ, भावुक भएर आउनु भएको रहेछ', उनले सुनाए, 'नेपालको खेल अघि मैले फेसबुक स्ट्याटस लेखेको थिएँ। मेरो उच्च प्रदर्शन आमा प्ररेरित हुनेछ— नेपाल आमा र मेरी आफ्नै आमा।'
एक्कासि तिनै आमाको आँखामा आँसु देखेपछि विक्रमलाई ठूलो झट्का लागे जस्तो भयो। मन ढक्क फुल्यो, शरीर तरङ्गित बन्यो। 'आमालाई त्यो अवस्थामा देखेपछि मैले आफूलाई रोक्नै सकिनँ। जन्मदिने आमाको त्यो खुशीमा म सानो केटाकेटी जस्तै हुन पुगेछु।' आमाछोरा बीचको त्यो आत्मीय मिलन देख्ने सुरक्षाकर्मी तथा अन्य अवाक देखिए।
काभ्रेबाट च्यासल, पाटन सरेको लामा परिवारका कान्छा छोरा विक्रमले भारतसँगको विजयपछि आमालाई फोन गरेर खुशी साटेका रहेछन्। नेपालको प्रत्येक खेलपछि भारतबाट उनले आमालाई फोन गरेका रहेछन्। 'फिलिङ्स भन्ने कुरा त मान्छेमा आउँदो रहेछ', अहिले उनलाई लाग्छ, 'फोन गरेर खुशी साट्नु एउटा कुरा भयो तर विमानस्थलमा आमालाई त्यसरी भेट्दा म अरु कोही थिइनँ। आमाको सानो बच्चा मात्र बाँकी रहन पुगेँछु।'
हुन त विक्रम आफ्नो पहिलो फुटबल प्रेरक पनि आमालाई नै मान्छन्। 'म त्यतिबेला च्यासलकै श्रमशान्ति उच्चमाविमा दुई कक्षामा पढ्थेँ। औपचारिक रुपमा त्यहाँ पढाई हुन्थ्यो म चाहिँ फुटबल खेल्ने साथी बनाउन स्कूल जान्थेँ', उनले २०५३ सालतिरको कुरा सम्झिए। च्यासल मैदानमा झुम्राको बल बनाएर फुटबल खेल्ने फुच्चे केटाहरुबीच तीक्ष्ण स्वभावका विक्रम आक्रमणक खेलाडी मानिन्थे। फुटबल खेल्दा कहिले जित हुन्थ्यो, कहिले हार। कहिले उनी टाउको फुटाएर घर फर्किन्थे। कहिलै हात फ्याक्चर हुन्थ्यो, कहिले खुट्टा मर्किन्थ्यो। तर त्यसबीचमा पनि एउटा कुरा भने सधैँ समान चलिरहन्थ्योे– आमाको स्नेह। 'आमाले कहिलै पनि मलाई यो नगर भन्नुभएन। मेरो दुखाईमा उहाँको सधैँ साथ रह्यो, सधैँ मेरो घाउमा मल्हम लगाइदिनुहुन्थ्यो', उनले सम्झिए, 'उहाँले सधैँ फुटबल खेल्न हौसला दिइरहनुभयो, कहिले घाउमा मल्हम लगाइदिएर त कहिले नयाँ फुटबल किनिदिएर।'
आमा प्ररेरित विक्रमको फुटबललाई च्यासल क्लबले व्यवसायिक दिशा दियो। त्यतिबेला ठूलो दाइ र आमाले बाहिर काम गरेको पैसाले लामा परिवारको आर्थिक भार धानिँदै आएको थियो। 'त्यो बेला म व्यवसायिक फुटबलतर्फ भर्खर पाइला टेक्दै थिएँ', उनले संघर्षका दिन सम्झिए, 'मेरो संघर्षका प्रत्येक खुड्किलामा आमाको साथ छ। त्यसलाई मैले मेरो ठूलो सम्पत्तिको रुपमा जगेर्ना गर्दै आएको छु।' विक्रमको फुटबल करिअर २०६४ सालदेखि ए डिभिजन क्लबमा उक्लियो। कुनै बेला जाउलाखेल युथ क्लबका खेलाडी उनी पाँच वर्षयता थ्री स्टार टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्।
सागमा भारतलाई हराएर स्वर्ण पदक जित्दा उनको भूमिका उपकप्तानको रुपमा थियो। यो विजयलाई विक्रमले नेपाली फुटबलको ऐतिहासिक क्षणको रुपमा लिएका छन्। 'खेल्नुको अर्थ हार र जित अवश्य हो। नेपाली फुटबलमाथि संकट मडारिएको र सारा नेपाली निरास भएको अवस्थामा स्वर्ण पदकका लागि जित हासिल गर्दा छुट्टै महत्व हुने रहेछ, साँच्चै गर्व लाग्दो रहेछ', उनी भन्छन्, 'देशका लागि वास्तविक रुपमा खेल्नु र ठूलो ठानिएको प्रतिद्वन्द्वीलाई हराएर स्वर्ण जित्दाको क्षणबारे कसरी सुनाउने, कसरी व्यक्त गर्ने मसँग शब्द नै छैन।'
काठमाडौं, फागुन ५ । भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोली काठमाडौं आइपुगेको छ ।
टोली भद्रपुर विमानस्थलबाट दिउँसो ३ बजे काठमाडौं आइपुग्ने भनिएपनि जहाजको उडान तालिका केही पछि सरेकाले साँझ ५ बजेमात्र टिम काठमाडौं आइपुगेको हो ।
गुवाहटी– भारतलाई उसैको भूमिमा हराउँदै नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पूरुष फुटबलतर्फ स्वर्ण जितेको छ । इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमाएको हो । नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरेका थिए ।
एक गोलले पछि परेको नेपालले खेलमा फर्कँदै भारतलाई उपाधि विमुख गराएको हो । यसअघि भारतले हलिचरण नाजारेको प्यानल्टी गोलको मद्दतले पहिलो हाफको ३२ औंँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षक आदित्य चौधरीले डि–एरियामा भारतका उदन्त सिंहलाई फल गरेपछि उसले प्यानल्टीको अवसर पाएको थियो जसलाई नाजारेले सजिलै गोलमा परिणत गरे ।
गोल खाएर सम्हालिएको नेपालले त्यसपछि केही राम्रा आक्रमण ग¥यो । नेपालका लागि ६५ औंँ मिनेटमा बुढाथोकीले गर्दै खेल बराबरीमा ल्याए । उनले आकर्षक फ्रि–किक मार्फत गोल गरेका हुन् । त्यसपछि पनि नरोकिएको नेपालका लागि ७० र्औं मिनेटमा श्रेष्ठले गोल गर्दै अग्रता दिलाए र अन्त्यमा सोही गोल निर्णायक बन्यो ।
नेपाली राष्ट्रिय टोलीले तीन साताअघि पनि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि जितेको थियो । उक्त उपाधि राष्ट्रिय टोलीले २३ वर्षपछि जितेको उपाधि थियो । छैटौँ साफ गेम्स (ढाका) मा स्वर्ण जित्दाका कप्तान थिए राजुकाजी शाक्य । उनको कप्तानीमा नेपालले २–२ को बराबरीपछि टाइब्रेकरमा भारतलाई हराएर २३ वर्षअघि स्वर्ण जितेको थियो । अहिले उनी प्रशिक्षक छन् र उनले सम्हालेको नेपाली यु–२३ टोलीले नै १२ औँ सागको स्वर्ण जितेको हो ।
श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपालले शनिबार दुई घन्टाको रोमाञ्चक प्रतिस्पर्धापछि माल्दिभ्सलाई ४–३ ले पन्छाउँदै १७ वर्षपछि सागको फाइनल यात्रा तय गरेको थियो ।
विराजकै कप्तानीमा नेपाल तीन साताअघि फाइनलमा बहराइन यु–२३ लाई ३–० ले हराएर बङ्गबन्धु गोल्डकप च्याम्पियन भएको थियो । अहिलेका सबै खेलाडी त्यही टोलीका सदस्य हुन् । श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो ।
आर्मीका फर्वार्ड श्रेष्ठले पछिल्ला पाँच खेलमा तीन ह्याट्रिक सहित १० गोल गरेका छन् । बङ्गबन्धु गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका उनले १२ औँ सागको पहिलो खेलमा भुटानमाथि ५–० को जितमा पनि ह्याट्रिक गरेका थिए ।
संयोग नवयुगको हयाट्रिकमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा पनि माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । सागको सेमिफाइनलमा पनि माल्दिभ्सविरुद्ध सनसनीपूर्ण विजय पाउँदा उनैले ह्याट्रिक गरेका थिए ।
दशरथ रङ्गशालामा १९९९ मा भएको आठौँ साफ गेम्समा स्वर्णका लागि भएको फाइनलमा नेपाल १–० ले बङ्गलादेशसँग हारेको थियो । त्यसबेलासम्म राष्ट्रिय टोली सहभागी हुन्थे । नवाँैं साफ गेम्स २००४ देखि फुटबलमा यु–२३ टोलीले प्रतिस्पर्धा गर्न थालेको हो । यसपालि फाइनल प्रवेशसँगै नेपालले कोलम्बो साग २००६ मा कास्य हात पारेको थियो । सागमा नेपालले फुटबलमा अहिलेसम्म तीन स्वर्ण, दुई रजत र दुई कास्य जितिसकेको छ ।
फुटबल प्रशिक्षक राजुकाजी शाक्य दक्षिण एसियाली खेलकुदमा तीन फरक भूमिकाबाट देशलाई स्वर्ण पदक दिलाउने दाउमा थिए । आफ्नै देशबाट सन् १९८४ मा सुरु साफ (तत्कालीन दक्षिण एसियाली महासङ्घीय खेलकुद, साफ) खेलकुदको पहिलो संस्करणमा नेपालले फुटबलको स्वर्ण जित्दा उनी खेलाडी थिए । सन् १९९३ मा ढाका साफमा उनकै कप्तानीमा नेपाली फुटबल टोलीले स्वर्ण जितेको हो । सन् १९९९ मा आफ्नै भूमिमा आठँौं साफ हुँदा शाक्य सहायक प्रशिक्षकमा थिए ।
त्यतिखेर नेपालले रजत पदकमै चित्त बुझाउनुपरेको थियो ।
त्यसयता नेपाली टोली उपाधिविहीन बन्दै आएको अवस्थामा नेपालले तीन साताअघि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकप जितेर उपाधिको खडेरी २३ वर्षपछि मेटेको थियो ।
आर्मीका फरवार्ड श्रेष्ठले पछिल्ला छ खेलमा तीन ह्याट्रिक सहित ११ गोल गरिसकेका छन् भने सागमा मात्रै दुई ह्याट्रिक सहित सात गोल गरिसकेका छन् ।
अघिल्लो महिना बङ्गबन्धु गोल्डकपको उपाधि जितेर हौसिएका कप्तान विराज महर्जनले भारत प्रस्थान गर्नुअघि भनेका थिए “हामी पुनः उपाधि जितेर फुटबलप्रेमी समर्थकलाई खुसी बनाउने छौँ ।” उक्त भनाइ आज सार्थक भएको छ । हुन पनि आज नेपालले भारतजस्तो बलियो प्रतिद्वन्दीलाई उसकै घरेलु मैदानमा हराएर स्वर्ण जितेको छ ।
यसअघि सन् १९८७ मा भारतले नेपाललाई हराउँदै साफमा स्वर्ण जितेको थियो । आज नेपालले त्यसैको बदला लिएको छ । यससँगै नेपालले साग फुटबलमा तीन स्वर्ण जित्न सफल भएको छ । यसअघि नेपालले सन् १९८४ र १९९३ को साफ गेम्समा स्वर्णपदक जितेको थियो । फुटबलमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा तीन स्वर्ण पु¥याएको छ ।
नवयूगको चमत्कार
यसअघि बंगबन्धु गोल्डकप फूटबल प्रतियोगिताको उपाधी जिताउन महत्वपूर्ण भमिका खेलेका नवयुग श्रेष्ठ यस प्रतियोगितामा पनि चम्किए । उनले भुटान र माल्दिभ्स विरुद्ध ह्याट्रिक गरे । त्यस्तै फाइनलमा निर्णायक गोल उनकै नाममा रह्यो ।
खेलाडी, कप्तान र प्रशिक्षकको भूमिकामा सफल राजु
प्रशिक्षक राजुकाजी शाक्य दक्षिण एशियाली खेलकुदमा नेपालले तीनपटक स्वर्ण जित्दा तीनैपटक महत्वपूर्ण भूमिकामा देखिए । सन् १९८४ मा नेपालले पहिलो दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सन् १९९३ मा नेपालले छैटौ दक्षिण एशियाली खेलक’दमा स्वर्ण जित्दा उनी कप्तानको भूमिकामा थिए । अहिले उनी टोलीको प्रशिक्षक छन् ।
उनको कप्तानीमा भारतलाई नै बंगलादेशको ढाकामा टाइब्रेकरमा ४–३ ले हराउँदै नेपालले पछिल्लो पटक दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेको थियो । अहिले प्रशिक्षक रहेका राजूकाजीले चना र अण्डा खाएकै भरमा कसरी जिताएका थिए नेपाललाई सागमा स्वर्ण । त्यसका लागि यो लिङक हेर्नुहोस् ।
साग फुटवलको फाइनलमा नेपालले भारतलाई हराएसँगै महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई पनि बधाइको ओइरो लागेको छ।
स्वदेशका विभिन्न क्षेत्रका मानिसहरु, अमेरिका र बेलायतबाट धेरै फोन र एसएमएस आएको उनले बताए ।
म्याच फिक्सिङको आरोपमा उनले राष्ट्रिय टोलीका कप्तानसहित सागर थापासहितका ५ जना खेलाडीलाई नियन्त्रणमा लिएका थिए।
उनले नेपाल र भारतबीचको खेल उनले लाजिम्पाटको कर्नर क्याफेमा बसेर हेरेका थिए। 'नेपालले जित्यो निकै गर्व लाएर आएको छ', खनालले भने 'देशको स्वाभिमान पनि जितसँगै चौडा भएको छ। खेलाडीले चाहे, मिहनेत गरे के हुदैन रैछ भन्ने कुराको पनि पुष्टि भएको छ,' खनालले भने।
फाल्गुन ३, २०७२- नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ ।
गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे ।
दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे ।
पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो ।
पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो ।
नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो ।
नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेलेको यो पाँचौं अवसर हो । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । यस्तै १९८७ र १९९९ को फाइनलमा भने नेपाल पराजित रहेको थियो
महिलातर्फको फाइनलमा भने भारतले सोमबार नै नेपाललाई ४–० ले हराएको थियो ।
फाल्गुन ३, २०७२- दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलको स्वर्ण सबैभन्दा प्रतिष्ठाको मानिन्छ । यसैका लागि केहीबेरमा नेपाल र भारत इन्दिरा गान्धी रंगशालामा अहिले साँझ ७.१५ मा भिड्दै छन् ।
महिलातर्फको फाइनलमा भारतले नेपाललाई ४–० ले हराएको स्थितिमा नेपाली पुरुष यू–२३ टिमसामु त्यसको बदला लिने अवसर हुनेछ ।
नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो ।
नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेल्न लागेको यो पाँचौं अवसर हो । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । यस्तै १९८७ र १९९९ को फाइनलमा भने नेपाल पराजित रहेको थियो ।
काठमाडौँ : बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला फुटबलमा स्वर्ण पदकका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७:१५ बजे हुनेछ।
त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४:१५ बजे हुनेछ। दुवै खेललाई यु ट्युब च्यानल मार्फत सुनौलो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रत्यक्ष प्रसारण हेर्न सुनौलो नेपालको यो लिक सेयर गरेर सुरक्षित राख्न सक्नुहुनेछ ।
प्रत्यक्ष प्रशारण हेर्नको लागि तल क्लिक गर्नु होला
२५ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ । उसुको नान्ताओउतर्फ १६ बर्षीया निमा घर्तीमगरले नेपालका लागि पहिलाे स्वर्ण पदक दिलाएकी हुन् । आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोश्रो चरणमा ८.४६ कुल १६.९१ अंक प्राप्त गर्दै उनले स्वर्ण जितेकी हुन् । यो स्पर्धामा भारतले रजत र पाकिस्तानले काश्य पदक प्राप्त गरेको छ ।
को हुन् निमा ?
रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्छिन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
निमाले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकोमा आफूलाई एकदमै गर्व लागेको बताइन् ।
उनले यो पदक गुरु, स्कुलका शिक्षक, अभिभावक र सम्पूर्ण नेपालीप्रति समर्पण गर्ने बताइन् । उनले भनिन्, ‘एसएलसी नजिक आइरहँदा पनि मलाई मेरो अभिभावक र स्कुलले खेल खेल्ने वातावरण बनाइदिए, अनि गुरुले सँधै प्रशिक्षण र प्रेरणा दिनुभयो जसले मलाई यो पदक दिलायो ।’
युवराज थापाले जिते रजत
यस्तै, उसुको नानकुन तर्फ पनि सोमबार एक रजत पदक प्राप्त गरेको छ । सोमबार भएको प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् ।
उनले पहिलो चरणमा ८.८८ र आज भएको दोश्रो चरणमा ९.२१ सहित कुल १८.१३ अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् ।
आजको प्रतिष्पर्धामा सबैभन्दा धेरै अंक प्राप्त गरेपनि हिजोको प्रतिष्पर्धामा केही अंक कम भएकाले आज रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अंकले अघि रहेको भारतले स्वर्ण पदक जित्यो ।
काठमाडौँ – बङ्गलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसोसिएट सदस्य राष्ट्र आयरल्यान्डको सामना गर्ने भएको छ ।
बङ्गलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा भोलि शनिबार नेपालले दोस्रो पटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ आयरल्यान्डको सामना गर्ने भएको हो । यसअघि सन् २००० मा पहिलो पटक यु–१९ विश्वकपमा सहभागी हुँदा नेपाल दोस्रो चरणमा पुगेको थियो ।
नेपालले आयरल्यान्डलाई पराजित गरेमा नेपालको दोस्रो चरणमा प्रवेश गर्ने सपना भने साकार हुनेछ । हिजो बिहीबार भएको खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई प्रबल बनाएको थियो ।
त्यस्तै सन् २००६ मा श्रीलङ्कामा सम्पन्न विश्वकपमा नेपालले न्युजिल्यान्डलाई नै एक विकेटले पराजित गर्दै प्लेट च्याम्पियनसीप उपाधि उचालेको थियो । न्युजिल्यान्ड यु–१९ विश्वकपमा उपविजेतासमेत भइसकेको छ । यसअघि न्युजिल्यान्ड सन् १९९८ मा भएको विश्वकप फाइनल खेलमा इङ्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।
मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईभित्र पर्ने टोली अघिल्लो चरणका लागि छनोट हुने प्रावधान छ ।
विभिन्न १६ टोली सहभागी विश्वकपमा नेपाल भने समूह ‘डि’ मा परेको छ । जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने समूह ‘डि’ मा नै रहेको आयरल्यान्ड अङ्कविहीन हुँदै लिगको चौथो स्थानमा छ ।
त्यस्तै, शीर्ष दुई अङ्क नै जोडेको भारत लिगको पहिलो स्थानमा छ भने न्युजिल्यान्ड लिगको तेस्रो स्थानमा छ । न्युजिल्यान्डले पनि अङ्क जोड्न सकेको छैन । समूह ‘डि’ मा रहेका सबै टोलीले समान एक–एक खेलेका छन् । बिहीबार नै भएको खेलमा भारतले आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो ।















