नांगा तस्विर र भिडियो सार्वजनिक गरेर पोर्न स्टार बन्छु भन्ने अर्चनाको आमा छोरी अंग प्रदशन गर्ने होड बाजी (तस्विर सहित)
केहि समय यता आधुनिकताको नाममा नेपाली समाजले पश्चिमेली शैलीलाइ सहज रुपमा स्वीकार गरेको छ। यहि उदाहरणलाइ प्रमाणित गर्दै केहि दिन अगाडी नांगा तस्विर र भिडियो सार्वजनिक गरेर सामाजिल संजालमा चर्चामा रहेकी अर्चना पनेरुले नाङ्गो चलचित्र अर्थात निलो चलचित्र को स्टार बन्ने सपना रहेको बताएकी थीइन।
उनको यस्तो अश्लिल हर्कत्ले बिश्राम नपाउदै पनेरुकि आमा सुनिता पनेरु पनि आफ्ना नांगा तस्विर सार्वजनीक गर्दै सामाजिक संजालमा चर्चामा रहन पुगेकी छिन। एक अन्तवार्तामा दुवै जनाले नाङ्गो चलचित्रको सुपर स्टार बन्ने चाहना रहेको बताएका छन। अर्चना पनेरुले एक अन्तवार्तामा आफु सन्नी लियोनबाट प्रभावित भएको र यो काममा आमाको साथ भएको बताएकी थिइन। तिनै पनेरुकि आमाको पनि नाङ्गो चलचित्रको स्टार बन्ने सपना रहेको एक अन्तरवार्तामा बताएकी छिन।
बलात्कार, बलात्कार पछिको हत्या, महिला माथि शारिरीक शोषणका घटनाहरु नेपाली समाजमा सामान्य बनेको छ। यदि नेपाली समाजले समयमै नसोच्ने हो भने यस्ता बिकृतिहरु मौलाउने छन जसले समाजलाइ प्रदुषित बनाउनेछ।
श्रोत : हाम्रो संदेश
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.