एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइनफ्लू , हस्पिटलको बेडबाट दियो शुसिल कोइरालालाई श्रद्धान्जली


काठमाडौं–एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइनफ्लू भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोको जानकारी दिँदै सोहि कारण आफू कांग्रेस सभापति ता्था पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जली दिन जान नसकेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि सामाजिक सञ्जाल ट्विटरबाट समवेदना व्यक्त गर्दै आफूलाई स्वाइन् फ्लु लागेको जानकारी दिएका छन् । एक हप्तादेखि उपचार गराइरहेका श्रेष्ठले कोइरालालाई ट्वीटरमार्फत नै श्रद्धाञ्जली दिएका छन् ।



, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook