पोर्न स्टार बन्न चाहाने अर्चनालाई फिल्ममा आखिर किन लिए राजुले ???
नायिका शुभेच्छा थापालाई काखी च्यापेर फाइदा नहुने देखेपछि निर्देशक राजु गिरीले पोर्न स्टार बन्छु भन्दै विवादास्पद अन्तर्वार्ता दिदै हिड्ने अर्चना पनेरुलाई हाता लिएका छन् । नेपाली फिल्म वृत्तमा हिरोइनको कामुक र उत्तेजक सिन खिच्न माहिर राजु गिरी सी ग्रेडका फिल्म बनाउने निर्देशकका रुपमा चिनिन्छन् । केही समय अघि उनी निर्देशित ‘बिन्दास ३’ रिलिज भएको थियो ।
सुपर फ्लपको सुचिमा अटाएको सो फिल्म पछि आखिर किन मोडिए त अर्चनातिर राजु ?? बडो गजबको संयोग मान्नुपर्छ एकातिर अर्चना पोर्न स्टार बन्छु भन्ने अर्कोतिर राजु फिल्म क्षेत्रमा अर्चनालाई भित्राउन खोज्ने । के राजुले पोर्न फिल्म बनाउन खोजेका हुन ? होइनन भने किन अर्चनालाई लिए त ? उसै त नेपाली सिनेमाको बजार खस्किरहेको बेलामा अर्चना जस्ता विवादास्पद अभिव्यक्ति दिदै हिड्ने व्यक्ति फिल्ममा भित्रनु कति पनि शुभ संकेत होइन । निर्देशक गिरीले भने ‘जिस्म’ फिल्मको लागि ४ लाख रुपैयाँ दिएर अर्चनालाई अनुबन्ध गरेको कुरा छ । भएको परिचय पनि राजुले अर्चनलाई फिल्ममा लिएर गुमाउन खोजिरहेको फिल्म वृत्तमा चर्चा चलेको छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.