फोटो फिचर : आफु मरेर अरुलाई यसरी बचाएको रहेछ काष्टमण्डप एयरका पाइलटले हेर्नुहोस ताजा तस्बिर हरु


काठमाडौँ – नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ । जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको थियो । 




नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिएका थिए । जहाजमा ११ जना यात्रु सवार रहेकोमा दुई जनाको निधन भएको मृत्यु हुनेमा क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना रहेका छन् । घाइते तथा मृतकलाई अहिले नेपालगञ्ज लगिएको छ । त्यहाँको कोहलपुर मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको छ ।



, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook