खुलेको नाका फेरी बन्द गर्ने भयो हेर्नुहोस मदेशी मोर्चाको बिज्ञप्ति सहित
भक्तपुर, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको आज बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने यथावत् नै रहने जनाएको छ । वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावलाई ध्यानमा राख्दै मोर्चाले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.