महामन्त्रीमा नराम्ररी हारेका गगन थापा र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच गोप्य टेलिफोन वार्ता
२५ फागुन, काठमाडौं, कांग्रेस महामन्त्रीमा भारी मतान्तरले लज्जासपद पराजय भएपछि निराश भएका गगन थापा र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच गोप्य टेलिफोन वार्ता भएको छ ।
स्रोतका अनुसार बाबुरामले गगनलाई टेलिफोन गरी निर्वाचनमा जाँदा हार वा जीत हुने भन्दै मतपरिणामलाई स्वीकार्न सुझाएका छन् ।
बाबुरामले नयाँ शक्तिमार्फत आर्थिक समृद्धिसहितको राष्ट्र निर्माणमा लाग्न हातेमालो गर्न गगनलाई आग्रह गरेका छन् ।
महामन्त्रीमा लज्जासपद हार व्यहोरेका गगनले बाबुरामलाई आफू बाबुराभन्दा दोस्रो वरियताका नेता पद दिए नयाँ शक्तिमा आउने बताएको स्रोतले बतायो ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.