पाशुपतिनाथ मन्दिर परिसरमा लिङ्गमा ताल्चा झुण्ड्याउने देखि लिएर यसरी युवतीहरुलाई लिङ्ग ढोग्न समेत लगाए (भिडियो सहित)


शिबरात्रीको अबसर पारेर नेपालको पशुपतीनाथमा बाबाहरु यसरि नाँङ्गै पौडने, नाँङ्गै हिंडने र लिंङ्गमा ढोग्न लगाउने गरेका थिए। हुँदा हुँदै नाँङ्गै लिंङ्गमा साँचो झुण्ड्याएर सबैलाई देखाएका थिए। 

पशुपतीको दर्शन गर्न आउने श्रद्दालु भक्तजनहरुले त्यस्तो दृश्य देख्दा अत्यन्तै असहज महशुस गरेका थिए। यसरि हिन्दु धर्मको नाउँमा बिकृती फैल्याएको भनि महिलाहरुले बिरोध पनि गरेका थिए।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook