अचम्मको खबर : नया दुलहीले आफ्नै श्रीमानको लिंग काटिन् ,श्रीमान् को अवस्था चिन्ताजनक
महोत्तरीको लक्ष्मीनिया बैरगिया गाउँमा भएको पारिवारीक विवादमा नव दुलहीले आफ्नै श्रीमान् को लिंग काटेकी छन् ।
सोमबार राति श्रीमतीसँग मनमुटाव भएपछि १८ वर्षीय अंसारी थरका युवकको लिंग काटिएको हो । उनीहरुको दुई साता अगाडिमात्रै विवाह भएको थियो ।
लिंग छेदनबाट रक्तामय बनेका युवकलाई उपचारका लागि भारतीय बजार सीतामढी लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे छानबिन भइरहेको जनाइएको छ
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.