फेरी विमान दुर्घटना, एयर इण्डियाको विमान अवतरण गर्ने क्रममा टायर फुटेपछि यसरी भयो दुर्घटना
एयर इण्डियाको विमान अवतरण गर्ने क्रममा टायर फुटेपछि दुर्घटना भएको छ । उक्त दुर्घटनाबाट विमानमा सवार केही यात्री घाइते भएका छन् ।
मुम्बईको एयरपोर्टमा अवतरण गर्ने क्रममा मंगलबार राति राति पौने ११ बजे विमानको टायर फुटेको थियो । विमान नम्बर ६३० मा १६० यात्रु सवार थिए । दुर्घटनामा परि घाइते यात्रुहरुको चेकजांच तत्काल गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.