फेरी गयो सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर भूकम्प


काठमाडौँ, सिन्धुपाल्चोक केन्द्र विन्दु भएर शुक्रबार दिउँसो परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा परकम्प गएको हो । लिस्तिकोट नजिकै केन्द्रविन्दु भएको परकम्पको तिव्रता ४.२ रेक्टर स्केलको रहेको थियो । वैशाख १२ को भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केल माथिका ४ सयभन्दा बढी परकम्प गइसकेका छन् ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook