हाम्रो तिर राम्री देख्न दाँत मिलाइन्छ तर जापान तिर भने राम्री हुन दाँत नै बिगार्ने रहेछ हेरौ तस्बिर सहित
दाँत भनेको मानिसको सुन्दरतामा ठूलो सहयोग गर्दछ । जस्लाई पनि आफ्नो मिलेको दाँत नै मन पर्छ ।मान्छेहरु दाँत मिलाउनको लागी लाखौं रुपैयाँ खर्च गर्ने गर्दछन् । तर जापानमा पछिल्लो समय टम्म मिलेका दाँतलाई बिगार्ने प्रचलन आएको छ ।
जापानमा यो फेसनले निकै चर्चा पाइरहेको पनि छ । केही वर्ष यता जापानका युवायुवतीहरुले सामान्य दाँत भन्दा दाँतलाइ बेग्लै सेप बनाउनका लागी उत्साहित हुने गरेका छन् । पछिल्लो समयमा आएर जापानमा आफ्नो मिलेको दाँतलाई छुट्टाएर बेग्लै सेप बनाउने फेसननै जस्तो भएको छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.