अत्यन्तै दुखद खबर : तारा एयर बिमान दुर्घटनामा दुई बालबालिका सहित २३ जनाको मृत्यु ( भिडियो सहित)


चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनाथ पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । 

विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए । लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली, विदेशी नागरिक अहमत र एक जना बालक ।


आज दुर्घटना भयको तारा एयरको बिमानको केहि दिन अगाडीको भिडियो हेर्नुहोस

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook