आफु मरेर यात्रु बचाउन सफल बहादुरी पाइलट दिनेश न्यौपानेको यसरी गर्यो अन्तिम दाहसंस्कार
नेपालगञ्ज, फागुन १६ । कालिकोट विमान दुर्घटनामा मृत्यु भएका पाइलट दिनेश न्यौपानेको आज बाँकेस्थित राप्ती नदी किनारमा दाहसंस्कार गरिएको छ ।
अन्तिम संस्कार अघि नेपालगञ्ज–१६ कोरियापुरस्थित न्यौपानेको घरमा अन्तिम श्रद्धाञ्जली दिन शुभेच्छुकहरुको ठूलो भीड लागेको थियो ।
शव यात्रामा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता थियो ।
सोही दुर्घटनामा निधन भएका को–पाइलट सन्तोष रानाको हिजो साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.