अपडेट : नुवाकोट दुर्घटनामा मृतकको संख्या ११ पुग्यो


त्रिशूली( नुवाकोट), माघ २३ गते। काठमाडौँबाट अपराह्न १ बजे पश्चिमतर्फ त्रिशूली बजार जाँदै गरेको वा १ ज ७५८३ नंको माइक्रोबस मदानपुर गाविस–८, केउरिनीमा खस्दा बसमा रहेका आठ जना यात्रुको मृत्यु भएको छ ।  
सडकबाट पाँच सय फिट तल खस्दा भएको सो दुर्घटनामा छ जना घाइते भएको नुवाकोटका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । मृत्यु हुनेमा धेरैजसो त्रिशूली सैनिक तालिम केन्द्र, मैथलीमा तालिम लिइरहेका सैनिक जवान रहेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook