खबर अचम्म : जड्याहासँग जंगली हात्ती डराएर यसरी भाग्यो हेर्नुहोस (भिडियो)


काठमाडौं– एक अजंगको हात्ती मानव बस्तीमा पस्यो । अजंगको हात्ती मानवबस्तीमा पसेपछि सबै मानिसले डराएर हात्ती धपाउने हिम्मत गर्न सकेनन् । जब एक जड्याहाले हात्तीलाई देखे । धपाउन भन्दै चिच्याउँदै हात्ती भएतिर लागे । उनी हात्ती नजिक पुग्नै लाग्दा हात्ती त्यहाँबाट डराएर भाग्यो । घटना केहि दिन पहिलेको मात्रै हो भारतको देहरादुनको । यसरी रक्सीले चुर भएको जड्याहासँग हात्ती डराएर भागेको एक भिडियो इन्टरनेटमा भाइरल बनेको छ । नजिकै जंगल भएका कारण त्यहाँ हात्तीलगायतका जंगली जनावरको निकै भय रहेको छ ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook