सनसनीपुर्ण खुलासा : साउदी अरवमा मृत्यु भएका नेपालीको क्षतिपूर्ती नेपाली राजदुत आफैले खाँदा रैछन्
काठमाडौं २ चैत्र – साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतले सोमबार अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।
अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।
श्रोत : नेपाल न्युज लाईभ
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.