काठमाडौँ उपत्यकामा मध्य राती भूकम्पको ठुलो झट्का


राजधानीमा उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ। मंगलबार बिहान ३ बजेर १२ मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको हो । पछिल्लो समय धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन्।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook