विद्यार्थीलाई आफ्नो नांगो फोटो भिडियो पठाउने यी शिक्षिका


फ्लोरिडा–आफ्नो नांगो तस्बिर विद्यार्थीलाई पठाउने महिला शिक्षकलाई सेवाबाट हटाइएको छ। उनीमाथि आफ्नो नांगो फोटोका साथै विद्यार्थीलाई उत्तेजित बनाउने म्यासेज पठाउने गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

सोही अभियोगमा २८ वर्षीया शिक्षिका डिओन यान्सलाई स्कुलबाट निकालिएको हो। उनले यसअघि पनि आफ्ना विद्यार्थीलाई उत्तेजित बनाउन नांगो फोटो पठाउने गरेको खुलेको संचारमाध्यमले जनाएका छन्। उनीमाथि नांगो फोटो पठाएको आरोप लागेपछि स्कुलले छानविन गर्न एक समिति गठन गरेको थियो। सो समितिले पनि शिक्षीकालाई दोषी पाएको संचारमाध्यमले उल्लेख गरेका छन्। ती शिक्षिकाले अहिलेसम्म तीन जना विद्यार्थीलाई आफ्नो नांगो फोटो पठाउँदै उत्तेजित पार्ने गरेको खुलेको छ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook