आज पनि गयो ५.४ रेक्टर स्केलको पराकम्प


काठमाडौँ,उपत्यकामा आज दिउँसो भूकम्पको झड्का महसुस गरिएको छ। ३ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.४ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । उपत्यकामा भूकम्पको महसुस गरिएको छ । गत वैशाख १२ गते देखि सुरु भएको भूकम्पले बेला बेला झड्का दिइरहेको छ ।

,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook