अहिले भर्खरै सवारी दुर्घटना, दुर्घटनामा परि एक जनाको मृत्यु


बाग्लुङ हटिया ३ जिपपार्कमा आज बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि गल्कोट थप तनाव ग्रस्त भएको छ । काठमाडौंबाट बुर्तिबाङकालागि छुटेको ना.४ ख.८४३४ नम्बरको बसले पैदल यात्रु चित्रबहादुर कँडेललाई ठक्करदिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक कडेंलका आफ्न्तले क्षतिपुर्ति नपाएसम्म शब बुझ्ने बताएको थियो । 

प्रहरीले जबरजस्ती सव उठाए पछि मृतकका आफन्त र प्रहरी बीच दोहोर झडप भएको छ । प्रहरीले ११ वर्षिय बालक माथिसमेत लाठी चार्ज गरेको छ । त्यस्तै लाठीबाट ३ जना गम्भीर घाइते भएको र घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको हाम्रा सहकर्मी घनश्याम गौतमले बताए ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook