छिछिछि कस्तो समचार सुन्नु पर्यो अपरेशन थेटर भित्रै यसरी बलत्कार हेर्नुहोस (भिडियो)
एजेन्सी । भारतको एक नर्सिङ होमको अपेशन थिएटर भित्र एक भारतीय महिला बलात्कृत भएकी छिन् । भारतको उत्तरप्रदेश राज्यको हमीरपुरको एक अस्पतालमा यस्तो घटना भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
औंलामा सामान्य चोट भएपछि अस्पताल पुगेकी ती महिलालाई जब बेहोस बनाउने औषधि खुवाई अपरेशन थिएटरभित्र डाक्टरले लगे त्यसपछि यस्तो घटना भएको समाचारमा उल्लेख छ ।
मंगलबार विहान ११ बजे उनीहरु नर्सिङ होममा भर्ना भएका थिए । साँझ करीब ५ बजे डाक्टरले अपरेशन गर्नु पर्ने भन्दै अपरेशन थिएटरमा लगेको पिडितका पतिले बताए ।
त्यसको केही समयपछि पिडितको श्रीमानले अपरेशन थिएटरभित्र आपत्तिजनक आवाज सुने । झ्यालबाट हेरेपछि उनले आफ्नो श्रीमति बलात्कृत भइरहेको देखे । त्यसपछि उनी ढोका फोडेर भित्र पस्दा बलत्कारी डाक्टर फरार भइसकेको थियो । उनले श्रीमतिलाई बेहोस र अर्धनग्न अवस्थामा पाए ।
पिडित पक्षले बिहानै अपरेशनका लागि भने पछि जानीबुझी साँझ अपरेशन थिएटरमा लगेको दाबी गरेका छन् । उनीहरुका अनुसार अस्पतालको भिडभाड कम हुने समय उक्त बलत्कारी डाक्टरले कुरेको बताएका छन् ।
घटनापछि पिडित महिला किनै असमान्य अवस्था पुगेकी र उनले मात्र ‘मेरो कपडा किन खोलेको ? भन्ने मात्र सोधिरहने समाचारमा बताइएको छ ।
घटनाको आरोपलाई भने नर्सिङ होमले अस्विकार गरिरहेको छ । पिडितका पतिले झुटो आरोप लगाएको अस्पतालले भनिरहेको छ । पिडितले गलत बयान दिएको र कुरै नबुझी अस्पताल तोडफोड गरेको बताएको छ ।
पिडित पक्ष पुलिसलाई उजुरी दिन गए, तर पुलिसले सो विषयमा उजुरी लिन नमानेपछि पिडित पक्षले मंगलबार नर्सिङ होम तोडफोड गरेका थिए । पुलिसले उल्टै अस्पतालमा हंगामा गरेको भन्दै पिडित पक्षलाई गिरफ्तार गरेको समाचारमा उल्लेख छ ।
एसपी राजेन्द्र प्रताप पाण्डेयले भने,‘ यो विषयमा गम्भीर छानविन हुनेछ । दोषीमाथि कडा कारबाही गरिनेछ । सत्यतथ्य बाहिर नआएसम्म अस्पताललाई शान्त बनाउनका लागि हुलदंगामा सहभागी हुनेलाई हिरासतमा लिइएको हो । केही समयपछि नै छाडिने छ ।’
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.