२३ बर्ष पछिको स्वर्ण विजेता फुटबल टोली काठमाडौंमा, नगर परिक्रममा गराइँदै (लाइभ भिडियो)


काठमाडौं, फागुन ५ । भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोली काठमाडौं आइपुगेको छ । टोली भद्रपुर विमानस्थलबाट दिउँसो ३ बजे काठमाडौं आइपुग्ने भनिएपनि जहाजको उडान तालिका केही पछि सरेकाले साँझ ५ बजेमात्र टिम काठमाडौं आइपुगेको हो ।

, , , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook