एकाविहानै उठेर सेक्स गर्दा र ऐना हेर्दा के हुन्छ - जानी राखौ !


हिजोआज एकाविहानै उठेर सहवास गर्ने चलन बढेको छ । तर हाम्रा अग्रज तथा बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् । यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ ।विहान उठने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । 

विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुनेर नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन । त्यस्तै बिहान उठ्ने वित्तिकै मानिस अल्छी हुने र मानिसको अनुहारमा आलस्य झल्किने हुँदा विहान उठ्ने वित्तिकै ऐना नहेरेको राम्रो हुन्छ । विस्तार अनुहारको त्यो आलस्यतापना मर्दै गएपछि भने राम्रो हुन्छ । ऐना हेर्नु भन्दा पहिले आफ्नो हत्केला हेर्नुस् ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook