खबर अचम्म : सुँगुरले जन्माए हात्तिजस्तो बच्चा, हेर्ने हरुको दैनिक भिड लाग्यो कोहि कोहि त गणेश सम्झेर पुजा नै गर्न थाल्यो


कम्बोडियामा एउटा सुँगुरले हात्तीजस्तै बच्चा जन्माएको छ । सुँगुरले जन्माएको उक्त बच्चाको हात्तीको जस्तै सुँड तथा हात्तिकै जस्ता कान रहेका छन् । समग्रमा यो जिव हात्ती र सुँगरको ठिमाहा जस्तै देखियको छ । 

कम्बोडियाको पश्चिमी प्रामाए क्षेत्रमा जन्मिएको यो बच्चा गुलाबी रङको छ । यो जिव जन्मिँदैदेखि आँखा खोल्न सकेको छैन । यसको सरीरका अन्य अंग पनि निकै विकृत छन् र अपांग जस्तै छ । तरपनि यो अझै बाँचिरहेको छ । सन् २०१४ मा चीनमा जन्मिएको यस्तै सुँगुर भने केही दिनमै मरेको थियो । उक्त सुँगुरको मुख नै थिएन ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook